Fri. Apr 26th, 2024

प्रेम दिवस लक्षित गरि आगामी माघ २९ गते प्रदर्शनमा आउने सिनेमा ‘प्रेम गीत’ को अर्को एउटा सुमधुर संगीत रिलिज भएको छ ।
अर्जुन पोखरेलको संगीत र डा.कृष्णहरी बरालकोशब्द रहेको ‘म त अलपत्रै पर्छु’ बोलको गीतमा अञ्जु पन्त र स्वरुपराज आचार्यको स्वर छ । रेनशा वान्तवा राईले कोरियोग्राफी रहेको गीत राम्रो बनेको छ ।
सञ्जय लामाले नायिका पूजा शर्मा र नायक प्रदीप खड्कालाई पर्फेक्ट बनाउन मेहेनत गरेका छन । सुदर्शन थापा निर्देशित ‘प्रेम गीत’ लाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

%d bloggers like this: