१४ बर्षे आयुषले गाए अंग्रेजी र नेपाली भर्सनको गीत
नेपाली सांगीतिक फाटमा नव प्रतिभाको रुपमा गायक आयूषराज धितालको आगमन भएको छ । आयूष मात्र १४ बर्षका भए, उनि गोवाको सन साईन वल्ड स्कुलमा कक्षा ७ मा अध्यनरत छन्। सानो उमेरमा नै यति राम्रो क्षमता भएकोमा उनको यतिबेला चर्चा भईरहेको छ । आयुषले बिदामा नेपाल आएको मौका छोपी ‘रंग वे(wrong way)’ नामक अंग्रेजी र नेपाली…