गायक उदेश श्रेष्ठले ल्याए ‘भेरिएसन’
चर्चित गायक उदेश श्रेष्ठले आफ्नो चौथो सांगीतिक एल्वम लन्च गरेका छन । उनको चौथो एल्बमको नाम ‘भेरिएसन’ राखेका छन । आठ गीत समाबेस उक्त एल्वमका गीतहरुमा गीतकारहरु दुुर्गा क्षेत्री, अशोक गुुरुङ, किशोर घिमिरे, बासुु ढकाल, विपिन मर्मा लगायतका गीतहरु समावेश गरि एल्बम निकालेका हुन् । गीतमा संगीत शिवम् लामा, सुरेन्द्र श्रेष्ठ र राहुुल प्रधानले दिएका…