
सुदिप खड्काको “कारखाना” ले गर्यो पहिलो पोस्टर सार्वजनिक
पौष २९ को प्रदर्शन मिति तय गरेको चलचित्र “कारखाना” ले आफ्नो पहिलो पोस्टर सार्वजनिक गरेको छ | सार्वजनिक पोस्टरमा नायक सुशील श्रेष्ठ र नायिका वर्षा शिवाकोटीलाई समावेश गरिएको छ | सार्वजनिक पोस्टरमा चलचित्रको प्रदर्शन मिति पनि समावेश गरिएको छ | चलचित्रले अब चाडै नै आफ्नोपहिलो टिजर सार्वजनिक गर्ने जानकारी निर्माण पक्षेले दिएको छ | अमरद्विप…