‘वि फर अल’-हामी सबैका लागीले काभ्रेमा बिधालय बनायो

गत बैशाख १२ र २९ गते गएको बिनाशकारी भुकम्प पछी भुकम्प पीडितहरुको सेवामा सकृय युवा कलाकर्मिहरुको समुह ‘ वि फर अल ‘ – हामी सबैका लागी – ले काभ्रे जिल्लाको बिकट गाउ पोखरि चौरीमा भुकम्पका कारण भत्किएका ३ स्कुलहरुको पुनर्निर्माण गरेको छ । गत मंगलवार सोही स्थानमा कार्य्रक्रमको आयोजना गरी करीब १० लाखको लागतमा निर्माण…

Read More