हेर्नुहोस् ‘फन्को’ ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो
सिनेमा ‘फन्को’को ‘ठुङदे ठुङदे’ बोलको गीती प्रोमो रिलिज गरिएको छ । सिनेमाका पात्रहरुले यात्रा गर्ने क्रममा बज्ने यो रोचक गीतमा संबाद समेत समाबेस गरिएको छ, जसमा सौगात मल्ल, दयाहाङ राई, केकी अधिकारी, प्रियंका कार्की र ए गुरुङ फिचरिङ छन् । चेतन सापकोटा र रेश्मा सुनुवारको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा सापकोटा कै संगीत रहेको…