चलचित्र ‘सरी ल’ को शीर्ष गीत सार्वजनिक(भिडियो सहित)

थिएटरका कलाकारहरुको अभिनय रहेको अर्को चलचित्र ‘सरी ल’ को शीर्ष गीत रिलिज गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी चलचित्र सरी ल को गीत सार्वजनिक गरिएको हो । शिबम अधिकारीको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको गीतमा शिव परियारले स्वर दिएका छन् ।

Read More