
‘नालापानी’ सुटिङ : हतियारसहित मैदानमा उत्रियाे अंग्रेज फाैज
सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण हुन लागेको फिल्म ‘नालापानी’ को यतिबेला राजधानीका विभिन्न स्थानहरुमा छायांकन भईरहेको छ । शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा फिल्मको भव्य रुपमा छायांकन गरिएको छ । शुक्रबारको…