
‘पहाड–तराई जोड्ने मिठाईलाल म’
मनोरंजनसंसार डटकम सन्दीप क्षत्री टेलिभिजनकर्मी हुन् । उनको कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘ह्वाट द फ्लप’ कार्यक्रम चर्चित छ । पछिल्लो समय उनी फिल्ममा पनि अभिनय गरिरहेका छन् । १२ वर्षयता उनी शिक्षण पेशामा पनि सक्रिय छन् । उनीसँग आशिष रानाले गरेको अन्तरंग कुराकानीः तपाईं रेडियोमा आफूलाई फ्लप आरजे भन्नुहुन्थ्यो । टीभी करिअरको सुरुवात ‘द फ्लप…