
“किस्मत २” को “उनि आकाशबाट झरेकी अप्सरा” गीत सार्वजनिक
मनोरंजनसंसार डटकम निरमता छबि राज ओझाले निर्माण गरेको पछिल्लो चलचित्र “किस्मत २” को गीत सार्वजनिक भएको छ | “उनि आकाश बाट झरेकी अप्सरा” बोलको गीतलाई बुढासुब्बा मयूजिकले बजारमा ल्याएको हो | गीतले राम्रो दर्शक समेत पाइरहेको छ | असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने दिजेन्द्र शाक्य कार्यकारी…