‘सकुन्तला’ अवतारमा यस्तो देखियो राजेशको एक्सन

मनोरंजनसंसार डटकम राजेश हमालले दशकभन्दा बढि समय एउटै खाले भूमिका निभाएर नेपाली फिल्मलाइ पछाडि पारेको आरोप खेप्दै छन्। धेरैको गुनासो फिल्ममा उनको भूमिका परिवर्तन रहेन भन्ने छ। राजेश हमालले जीवन पहिलोपल्ट गेटअप परिवर्तन गर्दै महिला बनेको फिल्म ‘सकुन्तला’को टिजर रिलिज भएको छ। टिजरमा उनलाई महिलाको गेटअपमा एक्सन गर्दै गरेको देख्न सकिन्छ। दिनेश श्रेष्ठ निर्देशित फिल्म…

Read More

सकियो ‘हामी उठ्नेछौं’ चित्रकला प्रदर्शनी

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘हामी उठ्नेछौं’ शीर्षक रहेको पाँच दिने सामूहिक चित्रकला प्रदर्शनी आइतबारबाट सकिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तरको दोस्रो सेमेस्टर अध्ययनरत कलाकार विद्यार्थीहरूले गरेको प्रदर्शनीको समापन कार्यक्रममा अभिनेता सरोज खनाल र गायिका कोमल ओली मुख्य अतिथि थिए । समापन कार्यक्रममा सहभागी चित्रकलाकार विद्यार्थीहरुले पर्फमिङ् आर्ट प्रस्तुत गरे । कलाकारहरु विकास श्रेष्ठ, दीपक मेहता,…

Read More

‘बागमती’ सम्झी अमेरिकाबाट फर्किए राजेश

सिनेमा ‘बागमती’का मुख्य कलाकार महानायक राजेश हमाल बिहिबार अमेरिका बाट नेपाल फर्केका छन् । आगामी पौष २४ बाट प्रदर्शनमा आउने सिनेमाको उनि फर्किए संगै अब व्यापक प्रचार प्रसार गरिने भएको छ । तिहार मनाउन अमेरिका गएका राजेश नेपाल आउन साथ निर्माण युनिटलाई भेटे र उनको कमब्याक भनेर प्रचार गरिएको यो फिल्मको लागी आफ्नो तर्फबाट हर कदम…

Read More