‘सक्ने भा त’: पुष्पनको एउटा मनछुने गीत
फरक शैलीको गीत गाउने वाणी ब्यान्डका भोकलिष्ट पुष्पन प्रधानको पहिलो सोलो गीत ‘सक्ने भा त’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका बेनिशा र विशाल भण्डारीको अभिनय रहेको छ । गायक पुष्पन स्वयंको शब्द संगीत रहेको गीतमा धोका पाएको प्रेमी र खराब पतिबाट प्रताडित श्रीमतीको भुमिकामा बेनिशा र विशाल प्रस्तुत भएका छन् । भिडियोलाई हरि…