‘प्रेमगीत-२’ को शीर्ष गीत ‘कहानी यो प्रेमगीतले नया कीर्तिमानी

‘प्रेमगीत-२’ को शीर्ष गीत ‘कहानी यो प्रेमगीतको’ सार्वजनिक भए लगतै युट्युबमा भाइरल भएको छ । एक दिनमा ८ लाख भिअर्स बटुल्न सफल उक्त गीतले नया कीर्तिमानी कायम गरेको छ । अहिले सम्म यस्तो रेकर्ड कुनै पनि गीतले राख्न नसकेको जानकारी प्राप्त भएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको यो गीतमा श्रेया सोताङ तथा रोहित जोन क्षेत्रीको…

Read More