लाईदेउ न मायाले’मा प्रमोद–प्रियंकाको रोमान्स

काठमाडौं, १९ चैत । गायक प्रमोद खरेलको एउटा नया“ डान्सिङ नम्बर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरेक शैलीका गीतमा उत्तिकै सुरिलो सुनिने गायक खरेलले यसपटक संगीतकार राजनराज शिवाकोटीको संगीत निर्देशनमा ‘लाईदेउ न मायाले’ बोलको गीत गाएका छन् । डिपी खनाल यो गीतका रचनाकार हुन् । साहास शाक्यद्वारा संगीत संयोजन गरिएको यो गीतको निकै…

Read More