गम्भीरको भिडियोबाट फर्किईन प्रकृति
केहि बर्ष अघी निश्चल बस्नेत निर्देशित सिनेमा लुट मार्फत ‘उध्रेको चोली’ बोलको गीत कोरियोग्राफी गरी चर्चामा आएका गम्भीर विष्ट यतिबेला कोरियोग्राफी र म्यूजिक भिडियो निर्देशनमा जमिरहेका छन । गम्भीरले चर्चित मोडल एबं अभिनेत्री प्रकृति श्रेष्ठलाई लामो समयपछी म्युजीक भिडीयोमा अभिनयमा फर्काएका छन् । डान्सिङ बिटमा तयार पारिएको यो गीतमा प्रकृति लाई सुरेन बसेलले साथ् दीएका…