“ब्रासलेट” को “मेरो जिन्दगी” बोलको नया गीत सार्वजनिक

मनोरंजनसंसार डटकम मोडेल तथा अभिनेत्री नम्रता सापकोटा हुन् त अबिबाहित तर उनको सिउदो रंगिएको छ | सारीमा सजिएर सिउदो रंगिदा उनि निकै राम्री देखिएकी छिन् | भाद्र १७ गते प्रदर्शन मिति तय गर्दै प्रचार प्रसार मा उत्रेको चलचित्र “ब्रासलेट” को एक गीतमा नम्रता बिबाहित रुपमा देखिएकी छन् | “मेरो जिन्दगी” बोलको गीतमा उनि बिबाहित देखिएकी…

Read More