
आउदैछ “कालोपोथी”
भेनिस फिल्म फेस्टिवलमा हुने कृटिक्स च्वाइस अन्तरगत वेष्ट फिल्मको अवार्ड जितेको’कालो पोथी’ले नयाँ ट्रेलर सार्वजनिक गरेको छ। फिल्मको यसअघि नै ट्रेलर सार्वजनिक भएपनि जेठ २१ गतेको नेपाल रिलिजलाई लक्षित गर्दै फिल्मको सोमबार एक कार्यक्रमका बिच नयाँ ट्रेलर सार्वजनिक गरिएको हो।| चलचित्रका निर्देशक मिन बहादुर बम हुन् | आज पत्रकारहरु संग कुरा गर्दै चलचित्र निकै नै…