मनोज केसीले गर्दैछन नेपालको पहिलो म्युजीक भिडियो अवार्ड
चलचित्र प्राविधिक संघका पुर्व अध्यक्ष मनोज केसीले नेफ्टा अवार्ड आयोजना गरेर निकै ख्याती पाए उनी मनोज केसीले नेपालमै पहिलो र फरक अवार्ड गर्ने भएका छन, उनी लगायत उनको समुहले आयोजना गर्ने अवार्डको नाम हो नेपाली म्युजिक भिडियो अवार्ड । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको उक्त अवार्डको आइतबार राजधानीमा उत्कृष्ट पाँच नोमिनेशन समेत घोषण गरियो…