
ह्याप्पी वर्थडे ” माग्ने बुढा ”
चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ बुधवारबाट ४४ वर्षका भएका छन् । हाल फिल्म ‘रामकहानी’ को छायांकनमा ब्यस्त उनलाई बिहानैदेखि विभिन्न चलचित्रकर्मीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । केदारका सहकर्मी तथा चर्चित हास्यकलाकार सिराम कट्टेल (धुर्मुस) ले फेसबुकमा एक स्टाटस लेख्दै उनलाई जन्मदिन विस गरे । उनी लेख्छन्, ‘सहयात्राका ती क्षण, धुर्मुस र माग्ने पात्र लोकप्रिय हुँदै…