
जीवनले अमेरिकाबाट फर्केपछि के भने त ?
मनोरंजनसंसार डटकम | केहि समय अमेरिका बसाईपछि नेपाल आएका नायक जीवन लुईँटेलले अब बर्षमा दुई मात्र चलचित्रमा अभिनय गर्ने बताएका छन् । जुनपायो त्यहि चलचित्रमा अभिनय गरेर गुणस्तर भन्दा संख्या मात्र बढाएको आरोप लागेका उनले चलचित्र ‘राधा’को सेटबाट बताएका हुन् । उनले ‘राधा’को कथा नै सबै भन्दा शसक्त रहेको बताए । उनले यो चलचित्रको स्क्रिप्टले…