गम्भीरको निर्देशनमा पर्शुको ‘तिमीलाई देखेर लौ’ (भिडियो हेर्नुहोस्)
प्रतिभावान गायक पर्शु गिरीको स्वर रहेको गीत ‘तिमीलाई देखेर लौ’को म्युजिक भिडियो रिलिज भएको छ । चर्चित युवा कोरियोग्राफर गम्भीर विष्टले निर्देशन गरेको उक्त भिडियोमा अहिलेकी चर्चित नायिका केकी अधिकारी र पुष्प खड्काको अभिनय रहेको छ । अर्का चर्चित गायक डम्बर नेपालीको शब्द र संगीतमा तयार भएको गीतलाई नेपाल र क्यानाडाका बिभिन्न रमणीय स्थानमा खिचिएको छ…