
ज्याकलिनलाई फिल्मको ओइरो
बलिउडमा दिनानुदिन सफलता चुमिरहेकी श्रीलंकाली सुन्दरी अभिनेत्री बलिउडकी व्यस्तम नायिकाहरू मध्येमा परेकी छन्। गत वर्ष ३ फिल्म रिलिज भएका ज्याकलिनका यस वर्ष पनि कम्तिमा ३ फिल्म रिलिज हुने तयारीमा छन्। यस वर्ष ज्याकलिनका अक्षयसँगको ‘हाउसफूल ३’, जोन अब्राहम तथा वरूण धवनसँगको ‘ढिशुम’ तथा टाइगर श्राफसँग ‘अ फ्लाइङ् जट’ रिलिज हुँदैछन्। सलमान खानसँग ‘किक’मा अभिनय गरे…