सुमनको गीतमा अशिष्मा र सुरेनलाई रोमान्स गराउदै सचित
गायक सुमन बैधको फाइब ट्रयाक नामक एल्बममा समाबेस रहने गीत ‘तिम्रो दिल को’ म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । संचारकर्मी सचित खड्काले यो भिडियोलाई निर्देशन गरेका हुन। भिडियोमा बिबाहित जोडीको रोमान्सलाई देखाउन खोजिएको निर्देशक खड्काले बताएक छन ।अहिलेकी चर्चित अभिनेत्री अशिष्मा नकर्मी र सुरेन थापाको भिडियोमा अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको को भिडियोको हाल सिल्भर शाइन…