नायक प्रदिप खड्का र वितरक गोविन्द शाहीले बनाउने भए ‘लभ स्टेशन’

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने भएको छ । प्रदिप खड्का र वितरक गोविन्द शाहीले मिलेर बनाउन लागेको चलचित्रमा उनीहरु एकसाथ देखिन लागेका हुन् । चलचित्र ‘लिलिबिली’मा काम गरेपछि प्रदिप र गोविन्द नजिक भएका थिए । यस्तै, प्रदिप र जसिताको जोडीलाई पनि दर्शकले रुचाएका थिए । यो चलचित्रलाई उज्ज्वल…

Read More

‘ह्याप्पी डेज’को पहिलो गीत रिलीज

मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’को पहिलो गीत रिलीज भएको छ । ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीतमा दयाहाङ्ग राई र दीया पुनले नृत्य गरेका छन् । गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर छ भने राजनराजकै शब्द-संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नृत्य गरेकी दीयाले ‘ह्याप्पी डेज’मा केमियो भूमिका गरेकी छन् । माघ…

Read More

दर्शकको प्रतीक्षा ” गाजलु “

अहिले बजारमा चलचित्र ” गाजलु ” को निकै नै चर्चा चलेको छ | चलचित्रको ट्रेलर र २ वटा गीत सार्बजनिक भैसक्दा चलचित्र निकै नै राम्रो बनेको अनुमान दर्शकहरुले लगाउन थालिसकेका छन् | ‘ड्रिम्स’ को सफलता संगै अनमोल केसीको चर्चा नेपाली चलचित्रमा निकै नै हुन थालेको छ | त्यही आशा संगै ” गाजलु ” पनि निकै…

Read More

सिक्किमका मन्त्री पनि नेपाली सिनेमा निर्माणमा | पौष १०मा आउदैछ ‘टिस्टा पारीको साइनो’

आउँदो पौष १० गते देखि माहाभूकम्पको केन्द्र बीन्दुमा खिचिएको सिनेमा  ‘टिस्टा पारीको साइनो’ प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीको सांग्रिला होटलमा प्रेस मिटको आयोजना गर्दै सिनेमा बारे जानकारी गराईएको थियो । खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको फिल्मले गुरुङ समुदायको भाषा तथा संस्कृति र युवा प्रेमको महसुश गराउँछ । वाइ के.मेघी गुरुङ र…

Read More