लभ स्टोरी फिल्म निर्देशन गर्दै गोविन्द राई, सकियो रेकर्डिङ

सिनेमा ‘नागबेली’बाट निर्देशनमा डेब्यु गरेका चर्चित कोरियोग्राफर गोविन्द राईले अर्को फिल्मको निर्देशन गर्ने भएका छन् । अहिले सम्म नाम फाइनल नभईसकेको उनको फिल्मले मंगलबार राजधानीको पुतलीसडकस्थित म्युजिसियन स्टुडियोबाट गीत रेकर्डिङ गर्दै निर्माण कार्यको शुभारम्भ गरेको हो । प्रेमकथा बन्ने यो सिनेमाको ‘झरना झरी’बोलको गीतका लागि ज्ञान सुब्बा र कला चेम्जोब, कसै कसैलाई’बोलको गीतका लागि बानिका प्रधानले स्वर दिएका…

Read More