‘स्मृति’ लिएर आईन गौरी माया साउदेन वनेम
बिदेशमा रहेर पनि नेपाली गीत संगीतमा निकै रुची राख्ने गायिका गौरी माया साउदेन वनेमले आफ्नो एकल एल्बम ‘स्मृति’ लिएर आएकी छिन। केहि दिन अघि आयोजित एक बिशेष समारोह बीच बरिष्ठ संगीतकार शिला बहादुर मोक्तान र बरिष्ठ गायिका कुन्ती मोक्तानले उक्त एल्बम सार्बजनिक गरेका थिए । अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको एकल संगीत रहेको एल्बमका गीतहरुमा…