सिक्किमका मन्त्री पनि नेपाली सिनेमा निर्माणमा | पौष १०मा आउदैछ ‘टिस्टा पारीको साइनो’
आउँदो पौष १० गते देखि माहाभूकम्पको केन्द्र बीन्दुमा खिचिएको सिनेमा ‘टिस्टा पारीको साइनो’ प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीको सांग्रिला होटलमा प्रेस मिटको आयोजना गर्दै सिनेमा बारे जानकारी गराईएको थियो । खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको फिल्मले गुरुङ समुदायको भाषा तथा संस्कृति र युवा प्रेमको महसुश गराउँछ । वाइ के.मेघी गुरुङ र…