
“तीन घुम्ती” को ट्रेलर सार्वजनिक
मनोरंजनसंसार डटकम चलचित्र ‘तीन घुम्ती’ को प्रोमो सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा प्रेसमिट गर्दै यो चलचित्रको निर्माण युनिटले प्रोमो सार्वजनिक गरेको हो । विपी कोइरालाको चर्चित कृति तीन घुम्ती माथि बनेको यो चलचित्रलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता राकेश अदुकिया हुन् |चलचित्रमा गरिमा पन्त, नायकद्वाय ध्रुव दत्त र सुशान्त कार्कीको मुख्य…