आयो बुद्धिसागरको प्रतिक्षित ‘फिरफिरे’ | उठाईएको छ मित्रताको कुरा (हेर्नुहोस् भिडियो पनि)
चर्चित लेखक/उपन्यासकार बुद्धिसागरले आफ्नो नयाँ उपन्यास ‘फिरफिरे’ सार्वजनिक गरेका छन, उनका फ्यान र नेपाली साहित्य पढ्नेहरु माझ यो उपन्यास निकै प्रतिक्षित थियो । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा आयोजित एक बिशेष कार्यक्रम बीच उनको दोश्रो उपन्यास बिमोचन गरिएको हो । उक्त बिमोचन कार्यक्रममा साहित्य सिर्जनामा नाम कमाएका ब्यक्तिहरु तथा बुद्धिसागरका थुप्रै फ्यानहरुको सहभागिता थियो । बुद्धिसागरको…