‘सायद २’ फ्लोरमा नजादै दुर्गिश फिल्म्सको कमेडी सिनेमा घोषणा
छड्के नेपाली सिनेमामा तीन सफल सिनेमा दिईसकेको ब्यानर दुर्गिश फिल्म्सले अब भने कमेडी सिनेमाका बनाउने भएको छ । होस्टेल, सायद र होस्टेल रिटर्नस् गरी तीन सफल टिनएज र योङस्टर ड्रामामा सिनेमा बनाएको दुर्गिश फिल्मस्ले यसअघी नै सायद दुई घोषणा गरी अब फ्लोरमा जादैछ भने अनटाइटल प्रोजेक्टका रुपमा कमेडी सिनेमा बनाउन लागेको हो । यो सिनेमामा…