रजीनाको गीतमा विकास भन्दैछन ‘छैन् माया’ !

चर्चित गायिका रजिना रिमालको स्वरमा रहेको मनछुने गीत ‘छैन् माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।  सार्वजनिक गीतमा संचारकर्मी बिकास लामीछाने र उषा खनालको अभिनय रहेको छ । शिव विकले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेम गर्ने जोडीको पिडालाई देखाइएको भिडीयोमा आफ्नो प्रेमीको मायालाई बुझ्न नसकेपछि पिडामा रहेकी एक युवतीको कथा देखाउन खोजिएको छ ।…

Read More