चलचित्र पत्रकार संघ कास्कीको नयाँ कार्यसमिति चयन

चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा रेम बिक चयन भएका छन् । आईतबार भएको संघको तेस्रो अधिवेशनले अध्यक्षमा रेम बिकसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा सुशन घिमिरे, सहसचिवमा माधव भुषाल र कोषाध्यक्षमा बोधराज रेग्मी चयन भएका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा प्रभु अधिकारी, अरुण गिरी, विनु सुवेदी…

Read More