स्व. दीपक रायमाझी अन्तिम निर्देशित ‘चाँडै आऊ है’
नेपाली सिनेमा क्षेत्रमा दर्जनौ कलाकार जन्माउने निर्देशकका रुपमा चिनिएका स्व. दीपक रायमाझीको अन्तिम फिल्म ‘चाँडै आऊ है’ यही साउन २९ गतेबाट प्रदर्शनमा आउदै छ। यो सिनेमा काठमाडौ र काठमाडौ बाहिरका झन्डै ७० हलहरुबाट एकसाथ प्रदर्शनमा आउन लागेको हो । केहि बर्ष अगाडी जाजरकोटमा फैलिएको झाडापखाला को महामारी तथा बैदेशिक रोजगारीले निम्ताएको पीडाको कथामा बनेको यो…