बन्नेभो ‘सयपत्री’, आर्मी अफिसर बन्दै सुरज
एक सैनिकको प्रेम कथामा सिनेमा ‘सयपत्री’ बन्ने भएको छ । बुधबार राजधानीको चार तारे होटल हिमालयमा एक बिशेष कार्यक्रम बिच नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा ‘सयपत्री’को औपचारिक घोषणा गरिएको हो । बब्बी भुपाल सिंह जसले यस अघि ‘माला’ नामक सिनेमा निर्देशन गरि चर्चा कमाएका थिए उनैले यो सिनेमा निर्देशन गर्नेछन । सिनेमामा अभिनेता…