‘बाटो मुनिको फूल २’ले दिदैछ स्कुटी उपहार

सुवर्ण थापा निर्देशित सिनेमा ‘बाटो मुनिको फूल २’ आगामी बैशाख १० गते देखी प्रदर्शनमा आउदैछ ।  रिलिजको केहि हप्ता बाकी रहदा सिनेमा युनिटले एउटा रोचक प्रचार योजना ल्याएको छ ।  शुक्रबार एक प्रेसमिटको आयोजना गर्दै सिनेमा युनिटले सिनेमा हेर्ने दर्शक मध्य जातिय विवाह गर्ने एक जोडीलाई स्कुटर उपहार दिने घोषणा गरेको छ ।  सिनेमाले पनि…

Read More