
प्रतिक्षित ‘नाई नभन्नु ल ४’ ट्रेलर रिलिज
सिनेमा ‘नाई नभन्नु ल ४’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै सिनेमा युनिटले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा माया, प्रेम, रोमान्स, पीडा अनि जीवनका हरेक पक्षलाई चित्रण गरिएको छ । सिनेमामा डेब्यु भएका नयाँ कलाकारहरुलाई बिशेष प्राथमिकता दीईएको छ भने सांगीतिक रुपमा समेत सवल बनाउन खोजिएको छ । म्युजिक भिडियो…