युएईमा ‘नयाँ बर्ष धमाका’, नेपाली कलाकारले दिनेछन प्रस्तुती
नेपाली नयाँ बर्ष २०७३ को अबसरमा युएईमा रहँदै आएका नेपालीहरुको बीच सांस्कृतिक कार्यक्रम ‘नयाँ बर्ष धमाका’ हुने भएको छ । नेप्लिज कलाकार समुह (नाग) को आयोजनामा हुन लागेको कार्यक्रममा नाम चलेका नेपाली कलाकारहरुले प्रस्तुती दिनेछन् । कार्यक्रममा पुर्व ईण्डियन आईडल तथा चर्चित नायक अनि गायक प्रशान्त तामाङ कार्यक्रको मुख्य आकर्षण हुनेछन् । त्यसो त प्रशान्तले…