संसारमा मन पराइएका सुचिको एक नम्बरमा एञ्जेलिना
काठमाडौं । हलिउड अभिनेत्री एन्जेलिना जोली संसारै सबैभन्दा मनपराइने व्यक्तिको एक नम्बर सूचिमा परेकी छन् । ‘वल्र्ड मोस्ट एडमिरेड–२०१६’ नाम दिइएको सुचिमा महिलातर्फ २० र पुरुषतर्फ २० जनाको उल्लेख छ । जसमा पुरुषतर्फ माइक्रोसफ्टका संस्थापक बिल गेट्स एक नम्बरमा छन् । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ले सार्वजनिक गरेको सूचिमा पूरुषतर्फ दोस्रो स्थानमा अमेरिकी राष्टपति बाराक ओबामा,…