Mon. Feb 24th, 2025

Tag: amir khan

आगामी फिल्ममा आमिर संगीतकारको भूमिकामा!

मनोरंजनसंसार डटकम बलिउड अभिनेता आमिर खान आगामी फिल्ममा संगीतकारको भूमिकामा आउने सम्भावना छ। उनी आफ्नै म्यानेजरसँग फिल्ममा काम गर्दैछन्। भारतीय सञ्चारमाध्यमका अनुसार आमिरका म्यानेजर अद्वैत चन्दनले एक स्क्रिप्ट लेखेका छन्,…