के हो ‘धौली’को कथा ? बुझ्नुहोस्

नेपालको पच्छिमी समाजमा ब्याप्त गोठालो बस्ने चलनलाई प्रस्तुत गर्ने सिनेमा ‘धौली’को फस्ट लुक पोस्टर सार्बजनिक भएको छ । कलाकार गीता अधिकारी धौली पात्रको रुपमा देखिएकी छन । घनश्याम लामिछानेले निर्देशित सिनेमा आगामी पुस १० मा रिलिज हुने छ । आफ्नी हराएकी आमा खोज्न छोराले गरेको संघर्षको कथा नै धौली सार हो । सिनेमामा गीता संगै…

Read More