यस्ता छन् क्रिकेट सङ्घका निर्णय

गण्डकी । नेपाल क्रिकेट सङ्घ (क्यान)को पोखरामा बसेको बोर्ड बैठकले सङ्घको विशेष साधारणसभा आउँदो जेठ मसान्तभित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको छ । आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्दै सङ्घले सोको जानकारी गराएको हो । बोर्डले यु–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई मनोनयन गर्ने निर्णय गरेको सङ्घका…

Read More

लक्की फिल्मी अवार्डको तयारी

काठमाडाैँ। लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु भएको छ । फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरुप आयोजकले प्रचारप्रसारको काम थालेका छन् । यहीक्रममा फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा प्रचार सामाग्री…

Read More

कालीगण्डकीको देवशिला अयोध्यामा

अयोध्या। नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको…

Read More

अर्घाखाँची महोत्सवमा बद्रीले गीतबाटै सुनाए विदेशीनुको पीडा

अर्घाखाँची : बाध्य भइयो परदेशमा छिर्न। मैले पढ्दा लाएको ऋण तिर्न। आमा बिदा पाउँदिन अहिलेको साल पनि घरमा आउँदिन। जनगायक बद्री पंगेनीले गाएसँगै मेला अर्घाखाँची महोत्सव हेर्न आएका दर्शक भाव विह्वल भए। बूढा आमाबुबाले आफ्ना छोराछोरी सम्झिए। विदेशमा श्रीमान् भएका श्रीमतीले आफ्ना श्रीमान् सम्झिए। दिदीहरूले विदेशमा गएका भाइ सम्झिए। बहिनीहरूले दाई सम्झिए। अर्घाखाँची सन्धिखर्कमा जारी…

Read More

दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुष प्रर्दशन नहुने

काठमाडाैँ। निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा चलचित्र महापुरुषलाई समावेश गरिएको भन्दै आपत्ति जनाएको छ । महापुरुष निर्माण गरेको षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ । ‘चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य…

Read More

छक्का पन्जा-४ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । दीपक र दीपाको फिल्म ‘छक्का पन्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गरिएको हो। डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्यलगायत कलाकारले अभिनय गरेका छन् ।…

Read More

हिउँले ढाकियो केदारनाथ मन्दिर

देहरादुन । केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको बताइएको छ । धाम परिसर र वरपरका पहाडमा भारी हिउँ परेको अधिकारीहरूले जनाएका छन् । यसैबीच राज्यको उत्तरकाशी प्रहरीले आसपासका नागरिकहरूलाई सम्भावित जोखिमबाट सचेत रहन आग्रह गरेका छन् । उत्तरकाशी प्रहरीले ट्वीटमा उल्लेख…

Read More

‘फिल्म महोत्सव नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण गर्ने अवसर’

काठमाडाैँ। नेपालमा हरेक वर्ष फिल्म महोत्सव हुने सङ्ख्या बढ्दो छ । स्वदेशी तथा विदेशी फिल्मसहित महोत्सवको आयोजना गरिँदै आएका छन् । महोत्सवले नेपाली फिल्मकर्मीलाई विदेशीसँग साक्षात्कार गर्ने मौका प्रदान गर्ने अभिनेत्री गौरी मल्लको तर्क छ । महोत्सवमा विदेशीलाई कथा सुनाउने व्यवस्था गरिदिन उनले आग्रह गरिन । “हाम्रो कथालाई विदेशी फिल्म मेकरसम्म पुर्याउने माध्यम बन्न महोत्सव उपयोगी…

Read More

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

काठमाडाैँ। एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ। गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो। एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन्। गत पुस २८ मा गायक पेलाको आफ्नै…

Read More

‘समीक्षा गर्न चलचित्र बुझनआवश्यक’

काठमाडाैँ। चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा काठमाडौँमा दुई दिने कार्यशाला सुरू भएको छ । शुक्रबार सुरु कार्यशालामा काठमाडौँ र मोफसलका सय बढी पत्रकार सहभागी छन् । प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताकोविषयबाट सुरू गर्नुभएको कार्यशालामा पत्रकार कृष्ण भट्टराईले पत्रकारिताः हिजो र आज, विकास रौनियारले फिल्म फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास र समीक्षाबारे…

Read More