फरक शैलीको सिनेमा ‘जम्प’लाई प्रिमियरमा पायो राम्रो प्रतिक्रिया
काठमाडौं / डेब्यू निर्देशक आशुतोषध्वज कार्कीको ‘जम्प’ सिनेमाको आइतबार साँझ काठमाडौंस्थित बिग मुभिजमा प्रिमियर भएको छ । निर्धारित समयभन्दा केही ढिलागरी सुरु भएको प्रिमियर कार्यक्रममा संचारकार्मी तथा फिल्मकर्मीको उल्लेख्य उपस्थिति…