Sat. Oct 26th, 2024

Month: December 2023

‘हात्तीछाप’को पहिलो रोमान्टिक गीत ‘मायालु’ सार्वजनिक

काठमाडौं / माघ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हात्तीछाप’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘मायालु’ बोलको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीबीचको प्रेम दर्शाइएको छ…

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’को दोस्रो गीत ‘मुटुको ४ आना’ सार्वजनिक

काठमाडौं / महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘उपहार’को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक ‘मुटुको ४ आना’ बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र…

‘रक्तबीज’को निर्माण घोषणा, सौगात, विशाल र प्रमोद मुख्य भुमिकामा

काठमाडौं / निर्माता संजय न्यौपानेले नयाा सिनेमा ‘रक्तबीज’को निर्माण घोषणा गरेको छन् । शुक्रबार कथा, पटकथा तथा संवाद लेखकको रुपमा प्रदीप भारद्धाजलाई अनुबन्धित गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् ।…

कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा नीर शाहको नाम सिफारिस

काठमाडौं / राष्ट्रिय सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट अभिनेता तथा निर्देशक नीर शाहको नाम पनि सिफारिस भएको छ । आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको…

‘डिग्री माइला’को फर्स्टलुक पोस्टर रिलिज

काठमाडौं / रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’को फर्स्टलुक पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई एकल रुपमा प्रस्तुत गरिएको छ । पोस्टरमा…

दयाहाङ र आर्यनको ‘गाउँ नै रमाइलो’ दशैंमा रिलिज घोषणा

काठमाडौं / निर्माता हिमाल कडरियाले नयाँ सिनेमा ‘गाउँ नै रमाइलो’ निर्माणको घोषणा गरेका छन् । उनले निर्माण गरेको सिनेमा ‘नाङ्गो गाउँ’ले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । सिनेमा गत भदौ २९…

‘हात्तीछाप’ फ्रेबुअरी ९ बाट जापान र दक्षिण कोरियामा

काठमाडौं / आगामी माघको २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘हात्तीछाप’ फ्रेबुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा रिलिज हुने भएको छ । सिनेमाको जापान र कोरिया वितरणको अधिकार टिम…

नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक

काठमाडौं / मण्डला नाटक घरमा पुस १२ गतेबाट मञ्चन हुने नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट नाटकको टिजर सार्वजनिक भएको हो । टिजरलाई पिक्सेल स्क्वायरले निर्माण…

‘यो मन त मेरो नेपाली हो’को बाँकी छायांकन अमेरिकामा

काठमाडौं / सिनेमा ‘यो मन त मेरो नेपाली हो’को पहिलो चरणको छायांकन सकिएको छ । अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान नरको निर्देशन रहेको सिनेमा ‘यो मन त मेरो…

सुरक्षा पन्तले वेब सिरिजमा डेब्यू गर्ने, ‘खेल’को शुभमुहूर्त

काठमाडौं / अभिनेत्री सुरक्षा पन्तले वेब सिरिजमा डेब्यू गर्ने भएकी छन् । उनले मुख्य भूमिकामा अभिनय गर्न लागेको सिरिज ‘खेल’को सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको छ । बलिउडका दर्जनौं…