विल्सनको ‘लाहुरे एण्ड दाउरे’मा दयाहाङ

काठमाडौं / अभिनेता विल्सन विक्रम राई सिनेमा निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले सिनेमा ‘लाहुरे एण्ड दाउरे’को निर्माण तथा निर्देशन गर्न लागेका हुन् । सिनेमाको मुख्य भूमिकामा उनले अभिनेता दयाहाङ राईलाई अनुबन्धित गरेका छन् । आइतबार कागजी सम्झौता भएको हो । शीर्षकले सिनेमा सामाजिक विषयवस्तुमा आधारित हुने संकेत गर्छ । विल्सनको कम्पनी तक्मे प्रोडक्सनको…

Read More

‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक

काठमाडौं / पुराना निर्देशक दीपक श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी पुस २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमालाई राजाराम बुढाथोकीले निर्माण गरेका हुन् । यो सिनेमाबाट अभिनेता किरण श्रेष्ठ तथा अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् । निर्देशक श्रेष्ठले ‘पर्खी बसें’ झैं यसपटक पनि नयाँ…

Read More

वेब सिरिज ‘कैंची’को शुभमुहूर्त, पौष १३ बाट छायांकन

काठमाडौं / सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा वेब सिरिज ‘कैंची’को शुभमुहूर्त गरिएको छ । पौष १३ अर्थात् अंग्रेजी नयाँ वर्षको अवसर पारेर यो सिरिजको छायांकन सुरु गरिनेछ । दशैंको अवसर पारेर टिजर सार्वजनिक गर्दै निर्माण टिमले यो सिरिजको निर्माण घोषणा गरेको थियो । मधेशको सेटअपमा कथा लेखिएको सिरिजमा अभिनेता कामेश्वर चौरासिया, आमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान,…

Read More

यी चर्चित ४ कलाकार नीताको ‘ह्रस्व दीर्घ’मा जोडिए

काठमाडौं / अभिनेत्री नीता ढुंगानाको महत्वाकाक्षीं प्रोजेक्ट ‘ह्रस्व दीर्घ’को कालाकार लाइनअपमा थप चात कलाकार जोडिएका छन् । सिनेमामा प्रशान्त ताम्राकार, संचिता लुईटेल, किरण केसी तथा बुद्धि तामाङ अनुबन्धित भएका छन् । हाल सिनेमाको चितवनमा धमाधम छायाँकन भइरहेको छ । हालसम्म ५५ % छायाँकन सकिएको जानकारी निर्माण पक्षले दिएको छ । सिनेमामा नीता ढुँगाना तथा हरिहर…

Read More

चैत्र तेस्रो साताबाट छायांकनमा ‘बरिष्ठ बलराम’

काठमाडौं / निर्माता रोहित अधिकारी यतिवेला अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’को छायांकनमा व्यस्त छन् । यो सिनेमाको पहिलो चरणको छायांकन पोखरामा सकेर निर्माण टिम काठमाडौं फर्कीसकेको छ । सिनेमाको पोखराका विभिन्न ठाउँमा २७ दिनसम्म छायांकन गरिएको थियो । यो सिनेमाको बाँकी छायांकन काठमाडौं, अन्नपूर्ण बेसक्याम्प र इन्डोनेसियाको बालीमा गरेसँगै इन्डक्ल्याप गरिनेछ…

Read More

दरबारको कथामा ‘राजमहल’को निर्माण घोषणा

काठमाडौं / दरबारको कथा समेटेर नेपाली सिनेमा ‘राजमहल’को निर्माण घोषणा गरिएको छ । बिहिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा खेल्ने मुख्य कलाकारहरुको जानकारी दिदै औपचारिक निर्माण घोषणा गरिएको हो । सुरावाती चरणमा ‘व्हाइट हाउस’ भनेर प्रचार गरिएता पनि औपचारिक रुपमा सिनेमाको टाइटल ‘राजमहल’ राखिएको छ । सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने सिनेमामा अभिनेत्री…

Read More

‘पर्खि बसें तिमीलाई’को कथासार बुझाउने पोस्टर सार्वजनिक

काठमाडौं / पुराना तथा सफल निर्देशक दीपक श्रेष्ठद्वारा निर्देशित २७ औं सिनेमा ‘पर्खि बसें तिमीलाई’को कथासार बुझाउने दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक एउटा पोस्टरमा अभिनेता शिव श्रेष्ठसहितका कलाकारहरु गम्भीर र भावुक मुद्रामा प्रस्तुत छन् भने अर्को पोस्टरमा डेब्यू अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी रोमान्टिक देखिएका छन् । प्रेमले निम्त्याउने परिस्थितिमा सिनेमा…

Read More

‘मेयर’को मुख्य भुमिकामा खगेन्द्र अनुबन्धित

काठमाडौं / माओवादी नेता अर्थात् सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवनमा आधारित भएर बन्न लागेको सिनेमा ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् । अब सिनेमामा उनले मेयर थापाको भूमिका निर्वाह गर्नेछन् । निर्देशक दीपेन्द्र के खनालले बुधबार दिउँसो फेसबुकमार्फत् सिनेमामा खगेन्द्र अनुबन्धित भएको जानकारी दिएका हुन् । दीपेन्द्र र खगेन्द्रबीच चौंथोपटक…

Read More

खुल्लामञ्चमा गीत खिच्दै सकियो ‘महाजात्रा’को छायांकन

काठमाडौं / सोमबारबाट काठमाडौं उपत्यकाको मध्य भागमा रहेको खुलामञ्चमा ‘महाजात्रा’ नामको मेला लागेको छ । ‘रोमान्टिक डेकोरेसन’ सहितको एउटा कुनामा संगीत बजिरहेको छ, भने खुल्लामञ्चमा नेताको भाषा र चुनावीसभा छ । गाउँघरको मेला र झण्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’को छायांकनको लागि हो । सिनेमाको एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायांकन भईरहेको छ…

Read More

‘चित्रा’को टिजर सार्वजनिक

 काठमाडौं / घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘चित्रा’को टिजर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट २४ सेकेण्डको टिजर बाबु(छोरीको भावनात्मक सम्बन्धको वरिपरि घुमेको छ । बदलाको कथामा आधारित रहेको सिनेमाको सार्वजनिक टिजरले एक्सनलाई पनि प्राथमिकता दिइएको संकेत गर्छ । एक्सन कोरियोग्राफी टिजरमा आकर्षक छ । सिनेमामा…

Read More