Wed. Jan 22nd, 2025

Month: June 2023

अवार्ड वितरण गर्न मापदण्डको खाँचो

काठमाडाैँ । चलचित्रकर्मीलाई प्रोत्साहन गर्न पुरस्कार (अवार्ड) प्रदान गर्ने गरिन्छ । यसको उदेश्य नै ती कलाकर्मीको आगामी कार्ययोजनामा प्रेरणा मिलोस् भन्ने हो । नेपालमा पनि अवार्डको सुरुआत यही कारण भएको…

चलचित्र विकास बोर्डले दाङमा नृत्य प्रतियोगिता गर्ने

काठमाडाैँ । चलचित्र विकास बोर्डको आयोजनामा दाङमा यही जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ । घोराहीमा हुन लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर नृत्य प्रतियोगिता…

‘नीरफूल’को सकारात्मक सुरूवात, पहिलो दिन नै देखायो राम्रो व्यापार गर्ने संकेत

काठमाडाैँ । शुक्रबार अर्थात् आजबाट देशभर प्रदर्शन भएको चलचित्र ‘नीरफूल’ले राम्रो व्यापार गर्ने संकेत देखाएको छ । उत्कृष्ट कथावस्तु भएको भनेर प्रिमियर कै दिन प्रशंसा बटुलेको फिल्मले पहिलो दिन राम्रो सुरूवात…

‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’को प्रदर्शन सुरू

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ आजबाट प्रदर्शनमा आएका छन् । फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ र सरोज पौडेलको निर्देशन रहेकाे ‘वेल कम टु हेम्जाकोट’…

चलचित्र ‘परस्त्री’ को ट्रेलर सार्वजनिक

काठमाडाैँ । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको…

प्रिमियरमा रूचाइयो ‘नीरफूल’, धेरै दर्शकको मन जित्नसक्ने उपस्थित व्यक्तिहरूको विश्वास

काठमाडाैँ । प्रतिक्षित चलचित्र नीरफूलको काठमाडौंमा प्रिमियर शो भएको छ। कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा आयोजित चलचित्रको प्रिमियर कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रममा तामाङ समुदायको भेषभुषामा…

नेपाली फिल्म : हास्य विधालाई दर्शकले रुचाए

काठमाडाैं । नेपालमा अन्यको तुलनामा हास्य विधामा निर्माण भएका चलचित्र दर्शकको रोजाइमा परिरहेका छन् । गत वर्ष विक्रम संवत् २०७९ मा प्रदर्शन भएर सफल भएका चलचित्रमा हास्यव्यङ्ग्य शैलीमा निर्माण हुनेकै…

क्यानडामा गुञ्जिँदै प्रकाश सपुत

काठमाडाैँ । गायक प्रकाश सपुतले क्यानडामा प्रस्तुति दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ…

पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने

कर्णाली । कर्णालीको कथा, जीवनशैली, भेशभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतस्थित वीरेन्द्रनगरमा पहिलो ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको…

लक्ष्मण सुनारको निर्देशन चलचित्र ‘फनफनी’ निर्माण हुने

काठमाडाैँ । कर्णालीको कथामा ‘बुलाकी’ निर्माण गरेर निर्देशक बनेका निर्देशक लक्ष्मण सुनारको निर्देशनमा दोस्रो चलचित्र ‘फनफनी’ बन्ने भएको छ । यहाँ आयोजित एक पत्रकार भेटघाटमा उहाँले पारिवारिक कथामा चलचित्र निर्माण…