नेपाली फिल्ममा खेल्दै ब्रह्मानन्दम

काठमाडाैँ । नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन् । निता र ज्योतिषी अभिनेता हरिहर अधिकारी मुख्य भुमिकामा रहने फिल्ममा चन्द्र पन्तको निर्देशन रहनेछ । निर्देशक पन्तले ब्रह्मानन्दमसँग सम्झौता गरेका…

Read More

गोविन्द शाही नेपाल चलचित्र संघको वितरण सभापतिमा मनोनित

काठमाडाैँ । चलचित्र निर्माता, वितरक तथा कलाकार गोविन्द शाही नेपाल चलचित्र संघको वितरण सभापतिमा मनोनित भएका छन्। सोमबार बसेको  कार्यसमितिको प्रथम बैठकबाट उनि वितरण सभापतिमा मनोनित भएका हुन्। गत जेठ १९ गते काठमाडाैँमा सम्पन्न नेपाल चलचित्र संघको ४७अाैँ वार्षिक साधारण सभाबाट विरेन्द्र नारायण श्रेष्ठको अध्यक्षमा निर्विरोध रूपमा कार्यसमिति गठन भएको थियो। सोही कार्यसमितिको बैठकले सोमबार विभिन्न…

Read More

शुक्रबारबाट हलमा चन्द्र पन्तको ‘रण’ प्रदर्शनमा आउने

काठमाडाैँ । नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी फिल्म ‘रण’ले आगामी शुक्रबारबाट नेपालका तीन दर्जन बढी हलहरूबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक पन्तका अनुसार राजधानीसँगै मोफसलका विभिन्न ४० बढी हलहरुमा आउँदो शुक्रबारबाट फिल्म प्रदर्शनमा आउन लागेको हो । उनले राजधानीका केही मल्टिप्लेक्स हलमा पनि फिल्मका लागि कुराकानी भइरहेको जानकारी दिए । फिल्मले मुख्यतः तराई…

Read More

आलिया भट्ट गर्भवती, दिइनु चाँडै बच्चा आउने जानकारी

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ…

Read More

टेलिश्रृंखला परदेशी हजुरको पहिलो भाग सार्वजनिक

काठमाडाैँ । टेलिश्रृंखला परदेशी हजुरको पहिलो भाग सार्वजनिक गरिएको छ । बढ्दो बेरोजगारी र गरिबीका कारण कैयौँ युवाहरु गाउँमा बस्नै नसक्ने अवस्थाकाबीच विदेश पहलायन हुनु आम युवाहरुको बाध्यता हो भन्ने मूल मर्म बोकेको टेलिश्रृृंखलामा बिक्रम बस्नेत, राजु गिरी, धर्मेन्द्र आचार्य, अस्मिता बस्नेत, आशा भुषाल, नारायण खाती, हिरा श्रेष्ठ, पुरुसोत्तम ढुंगाना लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।…

Read More

चोरी भएर अमेरिका पुगेको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता

काठमाडाैँ । नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको प्रस्तरको तारा/पार्वतीको प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले आज आयोजना गरेको कार्यक्रममा ती मूर्ति सार्वजनिक गरिएको छ । फिर्ता भएको मूर्तिको तौल ८३ किलोग्राम छ । समभङ्ग मुद्रामा उभिएको कला शैलीको हिसाबले आरम्भिक मध्यकालको, हातमा नालसहितको कमलको फूल लिएको स्वरूपमा नवौँ/दशौँ शताब्दीतिर बनेको मूर्ति फिर्ता भएको…

Read More

अभिनेता अभिनेत्रीले एकअर्कोलाई नछोएरै सकियो ‘प्रेमगन्ज’को शीर्ष गीत (भिडियो)

काठमाडाैँ । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरि, राइडर प्रशन, सुप्रिया खनाललाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका…

Read More

अभिनयबाट अवकाश लिने तयारीमा ब्राड पिट

एजेन्सी । हलिउडका लोकप्रिय अभिनेता ब्राड पिटले फिल्मी अभिनयबाट अवकाश लिने योजना बनाइरहेको बताएका छन् । तर उनले आफूले कहिलेसम्म अवकास लिने भन्ने बारे केही खुलाएका छैनन् । ‘मेरा लागि फिल्म उद्योगमा अन्तिम समय चलिरहेको छ । थाहा छैन त्यसपछि कस्तो अनुभव हुनेछ । म त्यो समयलाई कसरी सदुपयोग गर्नेछु । म ती व्यक्तिमध्ये एक हुँ,…

Read More

मोहितवंश र मेलिनाको ‘भटक भटक’ मा नाजीर र आश्मा (भिडियो)

काठमाडाैँ । मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ । सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो । भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज…

Read More

रिया चक्रवर्तीविरुद्ध अदालतमा मुद्धा दर्ता

एजेन्सी । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागुऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्धा दर्ता गराएको छ । एनसीबीले सुशान्तका लागि लागुऔषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ । स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै आरोपीहरुको चार्जसिटमा…

Read More