‘महापुरुष’ : हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र

काठमाडाैँ। महजोडी अभिनित चलचित्र ‘महापुरुष’ हाँसो, रोदन, प्रेम र विद्रोहको पारिवारिक कथानक चलचित्र भएको जनाइएको छ । चलचित्र पत्रकार सङ्घ कास्कीद्वारा आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरूले प्रेम, घृणा, संवेदना, रोमान्स, विद्रोह आदि समावेश भएको पारिवारिक कथा महापुरुषमा चित्रण भएको सामूहिक अभिव्यक्ति दिए । अभिनेता एवं वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले महापुरुषमा समूहकार्य राम्रो…

Read More

‘हिरो र भिलेनभन्दा पनि चरित्र महत्वपूर्ण हुन्छ’

काठमाडाैँ। नेपाली फिल्ममा हिरो र भिलेनको रुपमा कलाकारले छवि निर्माण गर्ने गरेका छन् । केही समय यता चरित्रअनुसार प्रस्तुति हुने भए तापनि दर्शकको बुझाइमा हिरो र भिलेनको परिचय छुट्टै स्थापित छ । प्रशान्त ताम्राकार, अनुप विक्रम शाहीलाई ह्यान्डसम भिलेन भनिन्छ । हिरोको रुपमा आफ्नो परिचय स्थापित गर्न उनिहरूले काम गरिरहे तापनि दर्शकले भिलेनमा रुचाए ।…

Read More

नयाँ प्रविधिमा पुराना फिल्म, विकास बोर्डले पुराना फिल्मको डिजिटाइजेशन तथा रिष्टोरेशन गर्दै

काठमाडाैँ। नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो । सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई फिल्मसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको…

Read More

रामदेव भन्छन्- बलिउडमा चारैतिर लागुऔषध

एजेन्सी। योग गुरु बाबा रामदेव चर्चामा आइरहने गुरु हुन् भन्दा फरक नपर्ला । उनले हालैमात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए । जसकारण उनी पुनः चर्चामा आए । उत्तर प्रदेशको मुरादाबादमा नशा मुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले आममानिसलाई लागुऔषध नलिन आग्रह गरिरहँदा बलिउडका स्टारमाथि लागुऔषध प्रयोगकर्ताको आरोप लगाए । उनले सलमान खान, शाहरुख…

Read More

प्रदर्शनको चाैथो हप्तामा ‘प्रेमगीत-३’

काठमाडाैँ।  प्रेमगीत-३ प्रदर्शनको चाैथो हप्तामा प्रवेश गरेको छ। विश्वभर विभिन्न भाषामा असोज ७ गतेबाट एक साथ प्रदर्शन भएको बहुप्रतिक्षित फिल्मले सफल प्रदर्शनको तेश्रो हप्ता पार गर्दै चाैथो हप्तामा लागेको हो। यो फिल्म विश्वभरका १२ सयभन्दा बढी स्क्रिनमा एकसाथ चलेको थियो। यो फिल्म नेपाली भाषामा बनेर हिन्दीमा डब भएर प्रदर्शन हुने पहिलो नेपाली  फिल्म हो। त्यस्तै,…

Read More

नेपाली चलचित्रलाई दर्शकको साथ, ‘प्रेम गीत ३’ लाई दर्शकको माया उस्तै

काठमाडाैँ। दसैँ लक्षित चलचित्रहरुले अहिलेसम्म दर्शक पाइरहेका छन् । गत असोज ७ गतेदेखि प्रदर्शनरत ‘प्रेम गीत ३’ लाई दर्शकले माया गरिरहेका छन् । हिन्दी भाषामा स्वराङ्कन गरेर प्रदर्शन गरिएको उक्त चलचित्र विदेशमा पनि एकसाथ प्रदर्शन भयो । सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठलगायत कलाकारले अभिनय…

Read More

मर्मस्पर्शी र मनोरञ्जनात्मक छ ‘महापुरुष’ को ट्रेलर

काठमाडाैँ। बहुप्रतीक्षित महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो । कमेडी जनरामा बनेको ‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लिड रोल रहेको छ । ट्रेलरमा बाबु र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रौढ प्रेमलाई मर्मस्पर्शी ढंगले देखाइएको छ ।…

Read More

विश्वभर कति कमायो ‘प्रेमगीत-३’ ले ?

काठमाडाैँ। ऐतिहासिक फिल्म ‘प्रेमगीत-३’को कमाइ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार फिल्मको नेपाल र नेपालबाहिरको कमाइ सार्वजनिक गरेको हो। जस अनुसार ‘प्रेमगीत-३’ले नेपालको पहिलो हप्ता ७ करोड ९६ लाख रूपैयाँ कमाइ गरेको थियो। त्यस्तै, दोश्रो हप्ताको शुक्रबार ४१ लाख, शनिबार ७२ लाख, आइतबार ३९ लाख, सोमबार ३८ लाख, मंगलबार ३२ लाख, बुधबार ४१ लाख, बिहीबार…

Read More

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको उपासना गरिँदै

काठमाडाैँ। नवरात्रको तेस्रो दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैर्युता । प्रसादां तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।। चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र हुने भएकाले देवीलाई चन्द्रघण्टा भनिएको हो । बाघलाई वाहन बनाई १० हातमा खड्ग, बाण, त्रिशूल…

Read More

तीन दिनमा ‘प्रेमगीत-३’को कमाइ ११ करोड १८ लाख भारू, विश्वभरका हलहरूमा झुम्मिँदै दर्शक

काठमाडाैँ। गत शुक्रबारबाट प्रदर्शन भएको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३’ ले तेश्रो दिनसम्मको व्यापार ११ करोड १८ लाख भारू पुगेको छ। शुक्रबारबाट विश्वव्यापी रूपमा प्रदर्शन भएको फिल्मले नेपाली र हिन्दी भाषामा गरी ११ करोड १८ करोडको व्यापार गरेको हो। यो रकमलाइ नेपालीमा रूपान्तरण गर्दा १७ करोड बढी हुन्छ। व्यापारको हिसाबले फिल्म प्रतिदिन सफल बन्दै गइरहेको छ। चलेका…

Read More