एउटै मितिमा भिड्दै फिल्म

काठमाडाैँ। यसवर्ष नेपाली फिल्मको लागि सुखद सावित भइरहेको छ । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउन र ओभर दी टप (ओटीटी) ले असर नगरेका सिनेमा हलमा भइरहेको व्यापारबाट देख्न सकिन्छ । यस वर्ष मात्र ‘ए’ मेरो हजुर ४, कबड्डी ४ः द फाइनल म्याच, झिँगेदाउ, प्रेम गीत ३, दुई नम्बरी र प्रदर्शनरत फिल्म महापुरूष बक्स अफिसमा…

Read More

अनमाेलको ‘२.० छड्के’ फागुन १९मा रिलिज हुने

काठमाडाैँ। अनमोल केसी अभिनीत फिल्म ‘२.० छड्के’ को प्रदर्शन मिति घोषणा गरिएको छ। मंगलबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुनेछ। सार्वजनिक पोस्टरमा अनमोललाई ग्याङस्टार लुक्समा प्रस्तुत गरिएको छ। उनीसँगै केही केटाहरू पनि बुलेट बाइक चलाइरहेका छन्। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलका साथै…

Read More

ओटीटीमा अड्किए नवाजुद्दिनका ७ फिल्म

एजेन्सी। अभिनेता नवाजुद्दिन सिद्दिकीले बलिउडमा आफ्नो मिहेनतले पहिचान बनाए । उनी हरेक फिल्ममा शतप्रतिशत काम दिन्छन् । जसको परिणाम दर्शकले स्क्रिनमा हेर्न पाइरहेका छन् । कुनै समय ओटीटी प्लेटफर्मममा पनि रुचाइएका यी अभिनेताका ७ फिल्म अहिले ओटीटीमै पेन्डिङ छन् । ओटीटीले उनका फिल्म रिलिज गर्न आनाकानी गरेपछि कतै उनलाई ओटीटीले प्रतिबन्ध त लगाएको छैन भन्ने चर्चा…

Read More

हिरो नम्बर १ रिमेकमा टाइगर

एजेन्सी। बलिउड अभिनेता टाइगर श्राफले सन् २०१४ बाट अभिनयको करियर सुरुवात गरे । फिल्म उद्योगमा आएको केही समयमा नै उनले आफ्नो पहिचान बनाइसकेका छन् । एक्सन र डान्सका कारण चर्चामा आइरहने यी अभिनेता सन् १९९७ मा रिलिज फिल्म ‘हिरो नम्बर १’ को रिमेकमा प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन् । डेविड धवनको निर्देशनमा बनेको फिल्म ‘हिरो…

Read More

छठ पर्व, आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

काठमाडाैँ। कार्तिकशुक्लपक्ष षष्ठी । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको आज तेस्रो दिन छठ अर्थात् षष्ठी हो । विशेषगरी नेपालको तराई क्षेत्रका बासिन्दाले मनाउने छठ पर्व अचेल काठमाडौं उपत्यकामा पनि भब्य रुपमा मनाउन थालिएको छ । आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिएर सोमबार बिहानको उदाउदो सूर्यको दर्शन गर्ने गरिन्छ । रातभर नदी, वा कुनै…

Read More

आज लक्ष्मीपूजा, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडाैँ। आज यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन लक्ष्मीपूजा। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली, भर्‍याङलगायत…

Read More

न्युयोर्कमा पनि दीपावलीको बिदा

काठमाडाैँ। आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् । न्यूयोर्क विधानसभा सदस्य जेनिफर राजकुमारले दीपावलीमा बिदा दिनेसम्बन्धी कानुनी प्रस्ताव प्रस्तुत गरेका थिए । महानगरका विधायकले पनि उक्त प्रस्तावलाई अनुमोदन गरेको केवल न्युज नेटवर्कले जनाएको छ । प्रकाशको पर्व दीपावली मनाउने हिन्दू,…

Read More

तिहार लक्षित नेपाली फिल्म, राम्रो व्यापार हुने देखिएपछि चाडपर्वमा रिलिज डेट तोकिँदै

काठमाडाैँ। चाडपर्वमा फिल्मले राम्रो व्यापार गर्ने देखिएपछि निर्माता तथा निर्देशकले प्रदर्शन तोक्ने गरेका छन् । गएको दसैँ लक्षित फिल्म ‘प्रेम गीत ३’ र ‘दुई नम्बरी’ ले दर्शकको राम्रो साथ पायो । यसअगाडीको दसैँ तिहारमा प्रदर्शन भएका फिल्मले राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठ बताउँछन् । “दर्शकहरू चाडपर्वको माहोलमा रहने हुँदा फिल्मले राम्रो व्यापार गरिरहेको पाइन्छ…

Read More

स्वास्थ्यले साथ दिएसम्म अभिनय गर्छु : अभिनेता मदनकृष्ण श्रेष्ठ

काठमाडाैँ। हास्य कलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताएका छन्। उनी अभिनीत फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उनले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गरे। ‘मलाई अभिनय गर्न मन लाग्छ। तर स्वास्थ्यले कहिलेकाहीँ साथ दिँदैन। तर पनि म आफ्नो शरीरलाई जबर्जस्ती नै काममा व्यस्त बनाउँछु’, अभिनेता…

Read More

बहुप्रतिक्षित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति सार्वजनिक

काठमाडाैँ। बहुप्रतिक्षित फिल्म ‘फूलबारी’को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण पक्षले सोमबार यो फिल्म फागुन ५ गते नेपालसहितका केही मुलुकमा रिलिज हुने जनाएको हो। यो फिल्ममा दयाहाङ राई र बिपिन कार्कीको प्रमुख भूमिका रहेको छ। फिल्मको कथावस्तु भने पारिवारिक परिस्थितिमा आधारित भएको जानकारी दिइएको छ। फिल्म राई र कार्कीसहित अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र…

Read More