नयाँ प्रविधिमा पुराना फिल्म, विकास बोर्डले पुराना फिल्मको डिजिटाइजेशन तथा रिष्टोरेशन गर्दै
काठमाडाैँ। नेपालमा फिल्म निर्माण (पोष्ट प्रोडक्सन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुवात भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण…