फिल्म ‘राधा’को तीज गीत सार्वजनिक, सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य (भिडियो)

काठमाडाैँ । सुर्वण थापाले निर्देशन गरेको फिल्म ‘राधा’को तीज गीत सार्वजनिक भएको छ। साउनको पहिलो सोमबारको अवसर पारेर ‘पाउमा पाउजु छैन बरिलै’ बोलको गीत सार्वजनिक गरिएको हो। सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ र प्रियंका कार्कीको नृत्य छ। सिर्जना खत्रीको शब्द रहेको गीतमा कालीप्रसाद बास्कोटाले संगीत भरेका छन्। यो गीतलाई…

Read More

‘कबड्डी ४’ले मनायो प्रदर्शनको ५१ औँ दिन

काठमाडाैँ । सुपरहिट नेपाली फिल्म ‘कबड्डी ४’ले प्रदर्शनको ५१ दिन मनाएको छ। जेठ १३ गतेदेखि स्वदेश तथा विदेशमा प्रदर्शन भएको फिल्मले शनिबार ५१ दिन मनाउन सफल भएको हो। फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै हाउसफुल भएको थियो। नेपालमा यो फिल्म सबैभन्दा धेरै शो पाउने फिल्म पनि भएको छ। रिलिजको ५१ दिन सम्म आइपुग्दा फिल्मले बक्स अफिसमा…

Read More

फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक

काठमाडाैँ । फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टर कान्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाइलीको वरिपरि कथा र अन्य पात्रहरू घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका अभिनयका विद्यार्थी हुन् । उनले यसै फिल्ममार्फत अभिनयमा डेब्यू गरेका हुन् । निर्माण टिमले केही…

Read More

‘लालसिंह चड्डा’ को पाँच सेकेन्डको गीत खिच्न ४५ दिन

एजेन्सी । आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ आगामी ११ अगस्टमा रिलिज हुँदैछ । फिल्मको निर्माणका यसको कथासँगै संगीत पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको नयाँ गीत ‘तुर कलेयाँ’ शुक्रबार रिलिज हुँदैछ । यो गीत सबैभन्दा लामो सट्स सिक्वेन्समा छ । पाँच सेकेन्डको यो सट्सलाई खिच्न प्राविधिक टिमलाई झन्डै ४५ दिन लागेको थियो ।…

Read More

‘पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड

एजेन्सी । सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु गरिसकेका छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन् । यही लोकप्रियताका कारण अल्लूले आफ्नो पारिश्रमिकमा दोब्बर बढाएका छन् ।…

Read More

‘गुलाबी’मा नाजिर हुसेन अनुबन्धित

काठमाडाैँ । निर्देशक समुन्द्र भट्टको नयाँ फिल्म ‘गुलाबी’मा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् । प्रि–प्रोडक्सनमा रहेको यो फिल्ममा हालै अभिनेता नाजिरलाई अनुबन्ध गरिएको छ । नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन् । नाजिरबाहेक अन्य कलाकारहरूको टुंगो…

Read More

आज गुरूपूर्णिमा मनाइँदै

काठमाडाैँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष…

Read More

निर्माता सुनिलकुमार थापाले गराए ओपन-हार्ट सर्जरी

काठमाडाैँ । निर्माता सुनिलकुमार थापाको ओपन-हार्ट सर्जरी गरिएको छ। मंगलबार बिहान काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको सर्जरी गरिएको हो। उनको सर्जरी डा. भगवान कोइरालाले गरेको उनकी छोरी तथा अभिनेत्री सुहाना थापाले फेसबुकमार्फत जानकारी दिएकी छन्। ‘मानव जीवन धेरै दुर्लभ र जटिल छ। समय अघोषित रूपमा आउँछ र अप्रत्याशित हुन्छ! त्यो अप्रत्याशिततामा जीवनको कुञ्जी…

Read More

करणसँग किन रिसाइन् सारा ?

एजेन्सी । बलिउडका लोकप्रिय निर्माता करण जोहारको शो ‘कफी विथ करण ७’ पछिल्ला दिनमा चर्चामा छन् । गत बिहीबार यो शो ओटीटी प्लेटफर्ममा स्ट्रिम भएको थियो । ओटीटीमा आउनुअघि यो शोमा आएका अतिथीहरुको सर्ट क्लिप ट्रेलरका रुपमा देखाइएको थियो । शोमा सारा अली खान र कात्तिक आर्यनलाई पनि देखिएपछि दर्शकले उनीहरुको सम्बन्धका बारेमा अड्कलबाजी गरेका थिए…

Read More

प्रकाशमा फेरिएका प्रदीप खड्का

काठमाडाैँ । अभिनेता प्रदीप खड्का भन्नासाथ जोकोहीलाई उनको चकलेटी अनुहार र अभिनयको सम्झना आउँछ । प्रेमकथाका फिल्ममा चकलेटी लुक्स र अभिनयबाट दर्शकको मन जित्न सफल प्रदीप फिल्म ‘प्रकाश’मा पहिलोपटक कर्णालीको जुम्लाको युवाको भूमिकामा देखिँदैछन् । यो फिल्म प्रदीपका लागि किन पनि भिन्न छ भने उनी फिल्ममा शिक्षक बन्ने सपना बोकेको गाउँले चरित्रमा देखिँदैछन् । फिल्म आगामी…

Read More